सोमबार, भाद्र ०१, २०७७ || 875  पटक पढिएको

सुद्धोदन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाउनेलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । कोरोना संक्रमणबाट जोगिन मास्क प्रयोग अनिवार्य गरिएको र मास्क नलगाउने युवाहरुलाई कारबाही गर्न खोज्दा आक्रमण हुँदा हवल्दार सहित ३ जनाको टाउको फुटेको हो । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दार सहितको टोलीले मास्क नलगाई हिड्ने युवाहरुलाई कारबाही गर्दा ३ जनाको टाउको फुटाइदिएका हुन् ।

घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरापीको पहिचान भएको छ, प्रहरी उपरीक्षक नवराज अधिकारीले भन्नुभयो । आरोपीहरु भागेको र आरोपीहरुको खोजीभईरहेको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!