हिपमत डटकम
प्रेम चन्द राैनियार
नवलपरासी,२६ पौष :बाल श्रमकाे अन्त हम्राे प्रत्बिद्धता, सबै बाल बालिकाका लागि शिक्षा अनिवार्य , सानै छुम वढनै देउ , बाल बिबाह हाेईन पढने देउ। भन्ने नारा सहित विनयि त्रिवेणि गाउँ पालिका ७ स्थित रहेका श्री नाैरत्न मुक्तिनाथ क्लब काे अायाेजना र वडा नम्बर ७ काे सहयाेगमा बाल विबाह , तथा बाल श्रम
न्युनिकरण र जनचेतना मुलुक वृहत् भेला तथा रैलि एंवम वक्तिर्त्वकला त्रिवेणि ७ स्थित शिवपुर गढि मा शनिवार एक कार्यक्रम बिच सम्पन्न भऐकाे छ ।
क्लब कि अध्यक्ष अारती भुर्तेलकाे अध्यक्षता र वडा नम्बर ७ वडा अध्यक्ष गाेपाल बहादुर क्षेत्रि काे प्रमुख अात्थियता र वडा नम्बर ६ का वडा अध्यक्ष प्रित्म बहादुर गुरुङ्ग काे विष्षिठ अात्थियातमा सम्पन्न साे कार्यक्रममा वडा नम्बर ७ का वडा सदसय मुनिर अन्सारी , कमला गुरुङ , वडा नम्बर ६ का वडा सदसय सफला नेपाल , वडा सदसय ज्याेतिँ नेपाली बाल क्लबका पदाधिकारि , बाल बालिका ,तथा पत्रकार हरुकाे सहभागिता रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!