खबर ठुलो छ

काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नुवाकोटका लक्ष्मण तामाङको छुरा प्रहार गरी हत्या गरिएको थियो । तामाङको हत्याका मुख्य आङदोर्जे शेर्पालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच विवाद भएके थियो । उक्त विवादमा शेर्पाले तामाङमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो । घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको खबरआजको समाचारपत्रले छापेको छ ।

आइतबार, साउन ३२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया