आइतबार, साउन ३२, २०७७ || 728  पटक पढिएको

काठमाडौंको मनमैजुमा भएको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नुवाकोटका लक्ष्मण तामाङको छुरा प्रहार गरी हत्या गरिएको थियो । तामाङको हत्याका मुख्य आङदोर्जे शेर्पालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई जनाबीच विवाद भएके थियो । उक्त विवादमा शेर्पाले तामाङमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो । घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको खबरआजको समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!