आइतबार, साउन ३२, २०७७ || 690  पटक पढिएको

हाल देशका अधिकांश भू–भागको मौसममा समान्य देखि पूर्ण बदली रहेको छ ।

विगत एक हप्तादेखि पुनः सक्रिए मनसुनसंगै अहिले देशभरको मौसममा समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको देखिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोसम्म देशभरको मौसममा थप बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

साथै रातीसम्म प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना बढदै गएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!