अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ ।
जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।
अनि साइकल चलाउँछ । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो ।