शनिबार, साउन २४, २०७७ || 1103  पटक पढिएको

विश्वमहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोविड १९ समुदाय स्तरमा फैलीसकेको आशंकाको त्रास दिन प्रतिदिन बढि रहेको छ । कोरोना संक्रमनको चौथो चरण भनेको सामुदायिक स्तरमा फैलनु हो जो भयावह हुने अवस्थाको संकेत हो ।

चौथो चरणमा पुगि सकेपछि त्यसलाई नियन्त्रण गर्न अमेरिका, इटली जस्तो विश्वको ठुलो ठुलो देशलाई पनि ठूलै क्षति व्यहोर्नु परेको समाचार स्रोतहरुले जनाई सकेतापनि नेपालको पुर्व तयार फितलो रहेको जन गुनासो बढि रहेको बेलामा जनात समाजबादी पार्टिका सक्रिय युवा नेता राकेश रोशन यादवले प्रदेश न। १ मा तात्काल गर्नु पर्ने तयारको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

वहाँले विराटनगर महानगरपालिका तथा बुढी गंगा गाउँपालिका संग समन्वय गरी यस क्षेत्रका ठुलो कलेज तथा अस्पताललाई आइसोलेशनको लागि पूर्ण तयारीका साथ रिजर्व राख्नु पर्ने धारण सार्वजनिक गरेको छ । नेता यादवले नोबेल मेडिकल कलेज, बिराट मेडिकल कलेज, बिराटनगर आँखा अस्पता, मनमोहन प्राविधिक विश्वविद्यालयलाई आइसोलेशनको लागि तयारी अवस्थामा राख्नु तथा कोरोना जाँचको दायरा बढाएर संक्रमित व्यक्तिलाई आसोलेशनमा राखि उपचार गर्न प्रदेश सरकार संग माँग गरेका छन । साथै हिपमत मिडिया मार्फत कोरोना संक्रमणबाट आफु र आफ्नो परिवार सहित अरुलाई पनि बाचई आफ्नो सामाजिक दायित्व पुरा गर्न सबै संग आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!