बिहिबार, साउन २२, २०७७ || 851  पटक पढिएको

केन्द्रको सरकारले अभिनेता सुशान्त सिंह राजपुतको केस सिबिआईले अनुसन्धान गर्ने बिहारको अनुरोध स्विकार गरेको छ । रिया चक्रवर्तीका वकिलले पछिल्लो बयानमा रिया ‘फरार’ भएको टिप्पणी दिएका छन् । उनले अगाडी भनेका छन, कानुुनको पालन गर्ने नागरिक हौ र विषय अझै अदालतमा छ ।

रियाको वकिलले यो पनि भनेका छन्, ‘बिहार सरकारले पहिले ने केस ट्रान्सफर गरिसकेको छ । अब अनुसन्धानको लागि उनीसँग कुनै अधिकार क्षेत्र हुन्न । एक पटक बिहार बाट यो केस गईसकेपछि बिहार प्रहरीको कुनै चिन्ता गर्नु पर्दैन ।’

उनले अघि भनेका छन्, ‘भारतको सालिसिटर जनरल सिबिआईको तर्फबाट सर्वोच्च अदालतमा उपस्थित भएर भने, सीबीआईको गरेको अनुसन्धानको सुचना आज जारी गरिनेछ । अर्को हप्ता सम्ममा यस मुद्दाको सुनुवाई हुनुपर्छ । सीबिआईलाई आफ्नो शक्ति कति छ जानकार छ, विशेष गरी सर्वोच्चा न्यायलयमा मुद्दा पेन्डिङ छ ।’

रिया फरार भएको आरोप बारे मनषिन्देले भनेका छन्, ‘म सबैलाई रियाको बारेमा अनुमान लगाउन रोक्न अनुरोध गर्दछु ।’ उनी कानुुनको पालना गर्ने नागरिक हुन् । कुरा अदालतको हो ।

बुधवार दोहो¥याएर रियाको कानुनी टिमले सुशान्त सिंह राजपुतको निधनको विषयमा सर्वोच्च अदालतको सुनुवाईको परिणाममा सन्तुष्टि व्यक्त गरेका थिए । वकिलले भनेका छन्, ‘एसीको अनुरोधमाथी अर्को हप्ता सुनुवाई हुन्छ सबै सम्बन्धित प्रश्नहरुको आफ्नो किसीमले जवाफ दिनु पर्नेछ । हामी सुनुवाई भएको परिणाममा सन्तुष्ट हुन्छौ । ’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!