मंगलबार, साउन २०, २०७७ || 739  पटक पढिएको

कोरोना महामारीको त्रासका कारण यसपालि कुनै पनि चाडपर्वमा ठुला तथा साना कार्यक्रमहरुको आयोजना भएनन् । तर डिजिटल दुनियाला प्रयोग गर्दै भने केही कार्यक्रम तथा प्रतियोगिता भने आयोजना भएका छन् । यसै क्रममा एल एन्ड सि मोडल एजेन्सीले पनि फोटो कन्टेस्टको आयोजना गरेको छ । जसको फोटोसुट पनि सम्पन्न भैसकेको छ ।

नया र फरक कन्सेप्टमा आयोजना भएको यो कन्सेप्टको कार्यक्रमलाई बिगतको वर्षदेखि परिकला मिडिया प्रालीले सुरु गरेको थियो । यसवर्ष एल एन्ड सिले जिम्मा लिएको यो कन्सेप्टको फोटो कन्टेस्टमा उल्लेख्य सहभागीता रहेको एजेन्सीका प्रबन्ध निर्देशक तथा कन्टेस्टका निर्देशक दिपक गिरिले बताए । फोटोसुटका लागि मेकअप र गर-गहना आयोजकले नै उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!