शनिबार, साउन १७, २०७७ || 2347  पटक पढिएको

नेपालमा ईमान्दर मानिसको कदर छैन र हुदैन । आफु पनि घुस नखाने र अरुलाई पनि एक सुक्का घुस खान नदिने प्रेम संञ्जेललाई कुटिएको छ ।
आफ्नो सरुवाको विषयमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई ठाडो चुनौति दिने संञ्जेल आफ्नै कार्यलयका कनिस्ट कर्मचारीले पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले हानेका थिए ।
कार्यलयको कामकै शिलशिलामा शनिबार कार्यलय पुगेका संञ्जेललाई कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कार्यलयको कामको शिलशिलामा भएको भनाभन कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख सन्तोस खड्काले जनाकारी दिए । संञ्जेललाई कोठाभित्र थुने चुक्कुल लगाएर कुटेको बताईएको छ ।
संञ्जेलालाई श्रम तथा रोजगार कार्यलय विराटनगरबाट पटक–पटक सरुवा गर्न खोजिएको थियो । तर मन्त्रीस्तरको तहबाटै उनलाई सरुवा गर्न नसकेपछी उनलाई बिवादमा ल्याएर अन्यत्र सरुवा गर्न सड्न्त्रगरिएको बताईएको छ । उनी श्रम तथा रोजगार कायालय विराटनगरका प्रमुख हुन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!