हिपमत डटकम

शनिबार, मंसिर २८, २०८२ || 1249  पटक पढिएको

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ।

भक्तपुरको सल्लाघारीस्थित मञ्चमा नेवार, मगर, शेर्पा लगायत विभिन्न जातजातिका झाँकीहरू प्रस्तुत गरिएको थियो। पञ्चैबाजा र नौसिङ्गे बाजागाजासहित भक्तपुरका विभिन्न ठाउँबाट विभिन्न वेशभूषा लगाएका सहभागीहरू पनि कार्यक्रममा उपस्थित थिए।

महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओली ले गरेका छन्। यो महाधिवेशन मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!