कपनको चौरमा छेउको झाडीमा एउटा बिष्कुटको कार्टुन भित्र न्यानो कपडाले शरीर पूरै बेरिएको अवस्थामा एउटा बच्चा भेटिएको थियो। उक्त बच्चा अहिले केयर बाल गृहमा पुष्पा अधिकारीको संरक्षणमा राखिएको छ। चौरमा खेल्ने क्रममा केटाकेटीले बच्चा देखे पछि आफ्नी आमा पुष्पा लाई फोन गरेर बोलाएका थिए। पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आउनु भएको छ।

वास्तवमा को हुन् सामाजीसेवी भनिने पुष्पा अधिकारी लगायत विस्तृत जानकारी सहित फरक कुरा कानी को भिडियो अंतर्बरता पुरा हेर्नुहोस !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!