शुक्रबार, साउन १६, २०७७ || 981  पटक पढिएको

कुनै कुनै जनावरले आफ्नै बच्चा पनि मार्छन् । तर, यहाँ यस्तो जनावर भएपनि मानिसको बच्चालाई जिन्दगी दिएको छ । जनावरको लागि निकै ठुलो काम हो । आज हामी कुकुरको कुरा गर्छौ जसले एक बालकलाई नयाँ जिन्दगी दिएको छ ।

एक निष्ठुरी आमाले आफुले जन्माएको बच्चालाई जिउदै माटोमा गाडिदिइन् । उनले आफू आमा भएको खबर कसैले पनि थाहा नहोस् । जसको कारण उनले आफ्नो ममता माटोमा पोखिन् ।

घटना थाइल्यान्डको हो । जहाँ एक किशोरीले आफुले जन्माएको बच्चा खेतमा जिउलै गाडेर आइन् । तर उक्त दिन पिंग पान्ग नामको कुकुरले पत्ता लगायो । कुकुरले बच्चा गाडेको थाहा पाउँदा बित्तिकै बेस्सरी भुकेर मालिकलाई बोलायो । मालिकले कुकुरको इशारामा जमिन खने र बच्चा निकाले ।

मालिकले बच्चा निकाल्दा गाडेको धेरै समय भएको थिएन् त्यसैले बच्चा जिउदै बाहिर निकाले । बच्चाको आमा खोज्दा १५ वर्षकी एक किशोरी भएको पत्ता लागेको छ र हाल उनी प्रहरीको हिरासतमा छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!