बिहिबार, साउन १५, २०७७ || 1372  पटक पढिएको

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । निशान छापमा पनि नयाँ नक्शासहितको नेपालको नक्शा समावेश छ । तर, वेभ सर्च इञ्जिन गुगलमा अझै चुच्चो भागसहितको नक्शा देखिदैछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ नै देखिन्छ । यसलाई दृष्टिगत गरी सरकारले गुगललाई नयाँ नक्शासहितको पत्र पठाएको छ । गुगल म्यापमा नयाँ नक्शा समेटेर नेपाल देखिने हो होइन भन्ने प्रतिक्षाको विषय बनेको छ । स्याटलाइट इमेजमा पनि नेपालको नक्शा पुरानै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!