आत्महत्या गर्न खोज्नेलाई सोमबार बिहान प्रहरीले उद्दार गरेको छ । काठमाडौं बिजि मलस्थित एक गेष्ट हाउसको ३०१ नम्बरको कोठामा आत्महत्या गर्ने खोज्ने ३४ वर्षीय एक व्यक्तिको उद्दार गरेको हो । ती व्यक्तिले आफ्नो फेसबुक पेजमा जिन्दगीमा धेरै तनाब भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्दैछु कसैको केही दोष छैन, म मरेको खबर मेरो घरमा नपठाइदिनु होला लगायत लेखेर पोष्ट गरेकोे जानकारी प्राप्त भएलगत्तै महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!