मंगलबार, साउन १३, २०७७ || 1107  पटक पढिएको

मोरङको रंगेलीको र्फसाडाँगीमा काँग्रेसले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।मोरंग क्षेत्र न २ को (ख )स्थानीय र्फसाडाँगीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो ।नेका मोरङका पुर्व सचिवहरू गोपालराज राजभण्डारी, मदन सग्रौला, यदु कुमार विष्ट , नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमोरङ संयोजक शिवनारायण सिंह,नेका मोरङ पुर्व सहसचिव ज्ञानेन्द्र ढकाल, नेका मोरङ जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्के, जिल्ला सदस्य रमानन्द भट्टराई , प्रक्षिक्षण प्रतिष्ठान केन्द्रिय सदस्य केशव निरौला, नेका मोरङ जिल्ला प्रशिक्षण शाखा सचिव ईन्द्र मणी थापा नेका क्षेत्रिय प्रशिक्षण शाखा प्रमुख सुमन कुंवर, नेतृ सुचि चौधरी ,प्रमिला गच्छदार महिला संघ मोरङ अध्यक्ष शान्ता पौडेल ,सचिव प्रमिला थापा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!