सोमबार, साउन १२, २०७७ || 660  पटक पढिएको

ताइवान में बुन सु नामका एक व्यक्तिले एप्पलको एयरफोन निलेका छन् । एयरफोन रातभर उनको पेटमा बस्यो । बिहान उज्यालो भएपछि उक्त एयरफोन सकु्शल बाहिर निस्केको थियो । आश्चर्यको कुरा चाही रातभरी पेटमा एयरफोन बजिरहेको थियो र बाहिर निक्लदा पनि बजि नै रहेको थियो ।

यो घटनाले एप्पलको एयरफोन वाटर प्रुफ हो भनेर प्रमाणित गरिदिएको छ । बेनले भनेका छन् राती गीत सुनेर सेतेका थिए । जब बिहान उठेर हेर्दा एयर फोन देखेनन् । बेनले आइफोनको टैकिङ गर्दा लोसन पत्ता लाग्यो । बेनको पेटबाट आवाज आइरहेको थियो । तर उनले आफ्नो पेट भित्र ध्यान दिएनन् । खोज्दै जाँदा उनको पेटभित्र बजेको थाहा पाए लगत्तै उनी तुरुन्त अस्पताल पुगे ।

अस्पतालले जाँच पछि एयरफोन पाचन तन्त्रमा पुगेको बतायो । डाक्टरले शौचमा आएन भने अपरेसन गरेर निकाल्न पर्ने बताएका थिए । भाग्यवस दिशाबाट नै निस्कियो । पेटमा बसेर बाहिर आउँदा पनि एयरफोनको ब्याट्रिी ४१ प्रतिशत थियो । एप्पलको एयरपप्याडमा लिथीयमको ब्याट्रि हुने भएकोले कतै ब्याट्रि लिक भएको भए बेनको ज्यान खतरामा पर्न सक्ने डाक्टरहरुले बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!