खबर ठुलो छ

शनिवार हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाए । नाग पञ्चमीमा नागको पुजा गर्ने तथा घरका ढोकाहरुमा नागको चित्र टाँस्ने चलन छ । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहीँ नाग पञ्चमीको अवसरमा सर्पको मेला लाग्दछ ।

भारतको बिहार राज्यस्थित समस्तीपूरमा हरेक वर्ष नागपञ्चमीमा सर्प मेलाको आयोजना गरिन्छ । समस्तीपुरको सिंघिया, नरहन, डुमरिया, खदियाही, बेसही, चकहबीब, मुस्तफापुर लगायतका क्षेत्रहरुमा नागमेला लाग्दछ ।

आइतबार, साउन ११, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया