गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “पाखो बारी अर्मले” नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।

संजय श्रीपालको शब्द तथा लय सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको छ । तिज गीत संगीतमा मौलिकता हराइरहेको अवस्थामा “पाखो बारी अर्मले” गीतमा नेपाली समाजको बास्तविक चित्रण गरिएको छ । विरेन्द्र भटटको छायाँकन । अनिल रानाको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सलिना नेपाली र साथीहरुको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!