खबर ठुलो छ

माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लव द्वारा ब्याम साला (जिम खाना) सञ्चालन ल्याएकाे छ । आज बिधिवत रुपमा रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले जिमखाना मा रिवन काटेर उद्धाटन गरेका हुन । नगर तथा नगर बाहिर रहेका युवा, हरुलाई स्वास्थ्य राख्ने उदेश्य ले नगर युवा क्लव ले रंगेली मै पहिलो पटक अत्यधुनिक सेमिनकाे प्रबिधि बाट शरीर लाई व्याम सुरु गरेको छ । स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाे क्लव का अध्यक्ष निरज साह ले बताए । नगरपालिका ले ५ लाख रुपैयाँ काे सहयोग तथा क्लव बाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँ काे लागतमा क्लव ले जिम खाना सन्चालनमा ल्याएको हाे । कार्यक्रम काे प्रमुख अतिथि दिलिप बगडिया , बिष्ट अतिथि बडा अध्यक्ष रामचन्द्र मंन्डल, बुद्धिजीवी सुरेश मिश्र, मचिन्द्र कटुवाल, मनाेज अग्रवाल, सन्जिव श्रेष्ठ , मुरारी साेनि, मनाेज साह लगायतको उपस्थिति समेत रहेको थियो । कार्यक्रममा का प्रमुख अतिथि ले भने अब सबै बडा हरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने प्रतिव्यधता जनाएका छन । यसरी युवा हरुले जिम खाना सन्चालन गरेकोमा धन्यवाद समेत दिएका छन । उक्त जिम खानामा साईकेलिङ मेसिन , ईलाेकाेट्राेनिक साईकलिन, लागायत का सामाग्री हरु काे माध्यम बाट शरीर लाई स्वास्थ्य राख्न ब्यामसाला सञ्चालनमा ल्याएका हुन ।

सोमबार, साउन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया