सिरहामा लोभ प्रलोभनमा पारी पटक पटक बलात्कारको प्रयास गर्न खोज्ने एक जना पक्राउ परेका छन । युवतीमाथि जबरजस्ती गर्न खोजेपछि एक जना युवा पक्राउ परेका छन् । लकडाउनका बेला लोभ प्रलोभनमा पारि जबरजस्ती गर्न खोज्ने सिरहा जिल्ला कर्जन्हा नगरपालिका वडा नंं. १ रतनपुर बस्ने लक्ष्मण खत्रीलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन । पक्राउ परेका खत्रीको विरुद्धमा जबरजस्ती करणी मुद्धा शिर्षकमा जाहेरी दरखास्त दिएको हुँदा प्रतिवादीलाई पक्राउ गरि सम्मानित सिरहा जिल्ला अदालत सिरहावाट दिन १० को म्याद थप अनुमति प्राप्त भई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!