बुधबार, पौष २३, २०७६ || 2750  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२३

अमेरिका–इरानबीच बढ्दो तनावमा बीच इरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।हवाई जहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ । तर यो दुर्घटनालाई लिएर अमेरिका–इरानबीचको तनावलाई पनि जोडिएको छ ।हवाई जहाज उडान भर्दै गर्दा या अवतरणको क्रममा दुर्घटना भएको हो भन्ने विषयमा थप विवरण र जानकारी आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!