चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् । कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई भने, ‘अमिताभ बच्चन र अभिषेक बच्च्नको एन्टीजेन परीक्षण गरिएको थियो जसको नतिजा पोजेटिभ आएका छन् । उनको परिवारका अन्य सदस्य जया बच्चन र ऐश्वर्या राय बच्च्नको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको रिपोर्ट आइतबार आउनेछ ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!