देशका विभिन्न भू भागमा बाढीले खतरा बढाएको छ । कतिपय नदी तटीय क्षेत्रमा जोखिम बढेको गृह मन्त्रालयले जनाएको छ । सुनकोशी नदीका कतिपय क्षेत्रमा अलर्ट गरिएको छ । टोक्सेलघात, ओखलढुङ्गा जलसतह सतर्कता नजिक पुगेको छ । विहानबाट थप बढेको जनाइएको छ । माथिल्लो तटीय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च बिन्दुमा पुगेर घट्न थालेकाले बहाब सतर्कता आसपास नै रहने वा पार गर्न सक्ने नेपाल बढी सुचना केन्द्रले जानकारी दिएको छ । यसैगरी कास्कीमा पनि खोलामा बाढीको खतरा रहेको भन्दै सतर्क रहन भनिएको छ । पोखरा, लुम्लेलगायत धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र आसपास भारी वर्षा मापन र थप वर्षा हुने सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन सुचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!