मंगलबार, पौष २२, २०७६ || 1300  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,पौष २२ :सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फैक्टरीमा केही समय पहिले आगलगी भएको छ । विराटनगर नजिकै रहेको सो फैक्टरीमा कसरी आगो लागेको हो भन्ने हाल सम्म खुल्न सकेको छैन् ।
इलाका प्रहरी कार्यलय दुहबीका अनुसार सो आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल परिचालन गरीएको छ भने बिस्तारै आगो नियन्त्रमा आईरहेको छ ।
यस विषयमा थप विवरण भने आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!