नेपाली सुगम तथा लोकदोहोरी गीत संगीतको कुशल संगीत संयोजनमा ब्यस्त एरेन्जर तथा गायक कृष्ण केसी र नेत्र भण्डारीको आवाजमा रहेको निकै रोमान्टिक गीत ”बन पालेको लौरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चामा रहेको छ ।

माया र युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई मुख्य विषयबस्तुको रुपमा निमार्ण गरिएको गीतले आम लोक पारखी मनको ढुकढुकी मा बस्ने मा आफु आशावादी रहेको गायक कृष्णले बताए । करण न्यौपानेकको शब्द तथा कृष्ण केसीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा संगीत संयोजन रहेको छ ।

करण चैसिरको छायाँकन , क्रान्ति केसीको सम्पादन तथा सिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ । ”बन पालेको लौरी ” गीतको भिडियोमा शिवन पोखरेल, एलिना रायमाझी , नेत्र भण्डारी , कृष्ण केसी , सुमन परियार , विप्लव खड्का , विकाश बस्नेत , विनोद लोहनी तथा राम कृष्ण श्रेष्ठको अभिनय भिडियोमा रहेको छ ।

”बन पालेको लौरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!