प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफलपछि फेरि आफू निकटका मन्त्रीहरुसँग थप छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरिरहेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।

यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठकस्थलबाट बाहिरिइसकेका छन् । प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!