फिल्म निर्माता तथा अभिनेता भुवन केसीलाई फेरी अर्की महिलाले पनि दु’ब्र्य’वहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएकी छन् । उनले भुवन केसीले आफुलाई सामाजिक सञ्जाल मार्फत दु’ब्र्यव’हार गरेको आरोप लगाएकी छन् । उनी स्वेता रेग्मी हुन् । स्वेताले भुवनले आफुलाई पनि सामाजिक सञ्जाल फेसवुक च्याटमा कुरा गर्दै अपश’ब्द बोलेको बताएकी छन् । उनले भुवनले च्याटमा बोलेको कुराको स्कृन सर्ट पनि सार्वजनिक गरिदिएकी छन् । उनी क्यानेडामा बस्दै आएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा एक भिडियो पनि सार्वजनिक गरेकी छन् । उनले आफुले भुवन केसीसंग गरेको सो कुरा सार्वजनिक गर्नुको पछाडी आफु दुब्र्य’वहारमा परेको हो भनेर जानकारी दिनुभन्दा पनि अभिनेत्री सामग्रीले आफुलाई भएको दुब्र्य’वहारको कुरा गर्दा उनी माथि लगाइएको आ’रोपका कारण सार्वजनिक गरेको बताएकी छन् । उनले कुनै पनि महिलाले आफु माथि त्यस्ता कुरा त’त्काल सार्वजनिक नगरेको भनेर साम्राज्ञीलाई प्रश्न आइरहेका कारण उनले आफुले पनि विभिन्न कारणले तत्काल त्यसको विरोध गर्न नसकेको बताएकी छन् । महिलाहरुले आफ्ना कुरा सार्वजनिक गर्दा पर्ने विभिन्न पक्षका बारेमा सोचेर तत्काल सार्वजनिक गर्न नसक्ने बताएकी छन् । उनले साम्राज्ञी त्यतीबेला निकै सानो उमेरको भएका कारण र कसैले पनि सहयोग नगरेका कारण उनले सार्वजनिक गर्न नसकेको हुन सक्ने बताएकी छन् । उनले भुवनले आफुलाई लेखेको म्यासेजको स्कृन सट सार्वजनिक गर्दै आफुलाई फिल्ममा अफर गरेको बताएकी छन् । आफ्नो १३ र ८ वर्षको छोरा छोरी भएको र तस्बिर हेरेर आफुलाई निकै सुन्दर भन्दै फिल्मको अफर गरेको उनको भनाई छ ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!