नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीत संगीतको लोक पारखी दर्शक तथा स्रोता निकै रहेका छन । कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ”बाझो खेतैमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ । आफनो मायालु लाई भेटदाको खुशी पललाई गीतमा ब्यक्त गरिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । संजय श्रीपालको एरेन्ज गीतमा छ । आफनो गाउँमा आफुलाई भेटदा निकै खुशी भएको कुरा गीतमा गायक ले गरेका छन ।

मरुभुमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन ”बाझो खेतैमा ” गीतमा छ । ”बाझो खेतैमा ” गीतको भिडियोमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल आयुष्मा कार्की तथा कुमार लामाको अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!