आइतबार, पौष २०, २०७६ || 3334  पटक पढिएको

हिपमत डटकम
मलेसिया,पौष-२०

मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला उपमहानगरपालिका वाड न – ७, नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृत्यु भएको छ ।उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। उनको शव मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । दुर्गा को शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृ त्यु भएको हो।उनका घरमा श्रीमती ,२ छोरी,१ छोरा रहेका छन । (पासपोर्ट न .10501507)नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृ’दयाघा’तका कारण मृ त्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!