आइतबार, आषाढ १४, २०७७ || 966  पटक पढिएको

नेपाली चलचित्र क्षेत्रको अभिनेत्री तथा मोडेल हुन् स्वस्तिमा खड्का । २०१३ मा मिस टिनको उत्कृष्ट ५ मा पर्न सफल भएसँगै उनको अभिनय यात्रा अगाडी बढेको हो । उनी २०१५ मा ‘होस्टेल रिटन्स’ चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

२०१६ मा चलचित्र निर्देशक निश्चल बस्नेतसँग विवाहगरेसंगै फिल्म क्षेत्रमा जम्दै आएकी हुन् । ‘कुटुमा कुटु ’ गीतमा गरेको नृत्यसँगै उनको लोकप्रियता बढ्दै आएको हो । उनले पहिलो फिल्म ‘होटल रिटन्स’मा गरेको अभिनयले राम्रै चर्चा पाएको थियो ।

स्वस्तिमाले ‘लव लव लव’, ‘जय भोले बाबा’ आदी फिल्ममा अभिनय गरे पनि फिल्म ‘बुलबुल’ भने उनको सफल चलचित्र हो । स्वस्तिमाले ‘बुलबुल’बाट राष्ट्रिय चलचित्र अवार्ड पनि प्राप्त गरीन् । नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतको जोडीलाई फिल्म क्षेत्रको एक आर्दशको जोडीको रुपमा लिने गरिन्छ । तीनै मायालु जोडीको आज निकै आकर्षक तस्वीर इन्टाग्राममा सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!