खबर ठुलो छ

भारतमा एक अर्की कलाकारले देहत्या’ग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटकमा चर्चित युवती हुन् । टिकटक मार्फत निकै चर्चित बनेकी १६ वर्षीया सिया कक्करले देहत्या’ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन ।

प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी यसको कारण खुलस्त हुन सकेको छैन । अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । हेर्नुस् उनको अन्तिम १० टिकटक यस्तो छ ।

उक्त टिकटकहरुलाई लाखौ-करोडौ पटक हेरिएको छ । देहत्या’गको त्यस्तो कुनै संकेत भिडियोमा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत पनि भिडियोबाट पाउन सकिदैन । निधन भन्दा २३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले कुनै संकेत गरेकी छैनन् । केहीअघि चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह’त्या’ग गरेका थिए ।

Indian TikTok Star – Siya Kakkar last 10 TikTok

आत्महत्या गरेकी भारतिय TikTok Star Siya Kakkar को अन्तिम १० टिकटक ।

Posted by Big Fan Club Nepal on Friday, June 26, 2020

शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया