भारतमा एक अर्की कलाकारले देहत्या’ग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटकमा चर्चित युवती हुन् । टिकटक मार्फत निकै चर्चित बनेकी १६ वर्षीया सिया कक्करले देहत्या’ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन ।
प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी यसको कारण खुलस्त हुन सकेको छैन । अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । हेर्नुस् उनको अन्तिम १० टिकटक यस्तो छ ।
उक्त टिकटकहरुलाई लाखौ-करोडौ पटक हेरिएको छ । देहत्या’गको त्यस्तो कुनै संकेत भिडियोमा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत पनि भिडियोबाट पाउन सकिदैन । निधन भन्दा २३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले कुनै संकेत गरेकी छैनन् । केहीअघि चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह’त्या’ग गरेका थिए ।
https://www.facebook.com/bigfanclubnepal/videos/281476539638550/