खबर ठुलो छ

जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कमलामाई नगरपालिका चन्दनपुर खिरखिरेका रुद्र बहादुर दमै पक्राउ परेका हुन् ।

दमैले श्रीमती माईती गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई आफ्नै घरमा लगि २०७६ फागुन २६ गते राति जबरजस्ती करणी गरी गर्भ समेत रहन गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार, आषाढ १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया