बिहिबार, आषाढ ११, २०७७ || 1228  पटक पढिएको

बलिउडका चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनामा परेका छ । भारतिय मिडियाका अनुसार अभिनेता गोविन्दाका छोरा यशवर्धन आहुजा रहेको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त कारमा गोविन्दाका छोरा यशवर्धन र चालक रहेको बतायएको छ ।

बुधबार राति साढे ८ बजे कारलाई यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको भारतिय मिडियामा जनाइएको छ । दुर्घटनामा दुबै गाडीमा सवारको सामान्य चोट मात्र लागेको बताइएको छ । कारमा गोविन्दा भने नरहेको खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!