आफ्नो यौ’नाङ्ग विश्वकै सबैभन्दा ठूलो लि’ङ्ग भएको दाबी गरेका छन् । त्यसर दाबी गर्नेमध्ये एकजना पुरुषको यौ’नाङ्गको लम्बाई त १८ इन्च रहेको छ ।

निकै नै ठूलो यौ’नाङ्ग हुनु उनीहरुको सौभाग्य हो भन्ने ठान्छन् धेरै जना । तर उनीहरुमध्येका एकजना पुरुष आफ्नो अति नै लामो यौ’नाङ्गकै कारण हलिउडमा प्रवेश गर्ने सपना तु’हिएको बताउँछन् । हलिउड फिल्म निर्देशकले लामो यौ’नाङ्ग असोभनीय हुने र त्यसले दर्शकलाई विकर्षण पैदा गर्न सक्ने भन्दै उनलाई फिल्ममा अभिनय गर्नबाट रोके ।

लामो लिं’ग हुने अर्का व्यक्तिचाहिँ यौ’नाङ्गकै कारण आफू राम्रोसँग हिँडडुल गर्न नपाउने हुँदा आफ्नो नाम अपाङ्गको सूचीमा दर्ता गराउने सोचिरहेका छन् ।

अर्का एकजनालाई त ठूलो यौ’नाङ्गकै कारण एकपटक कुनै पसलमा सामान चो’री गरेको आ’रोपसमेत लाग्यो । असामान्य तरिकाले बाहिर देखिएको सुरुवालको भागमा उनले पसलको सामान चो’री गरेर हालेका होलान् भन्ने पसल धनीले सोचे । तर वास्तवमा त्यो चोरीकेा सामान नभई उनको आफ्नै गो’प्य अ’ङ्ग थियो ।

आफूलाई विश्वको सबैभन्दा ठूलो यौनाङ्ग भएको दाबी गर्ने केही व्यक्तिहरुको विवरण

जोहान फाल्कोन : उनी अमेरिकाको न्युयोर्कका बासिन्दा हुन् । कलाकार समेत रहेका फाल्कोनको यौ’नांगको लम्बाई साढे १३ इन्च छ । लामो यौ’नांगकै कारण आफ्नो हलिउड यात्रामा धक्का लागेको उनी बताउँछन् ।

रोबेर्टो इस्क्विभेल क्याबरेरा : मेक्सिकोको साल्टिलोमा बस्ने क्याबरेराको यौ’नाङ्गको लम्बाई १८.९ इन्च रहेको छ । यौ’नाङ्गका कारण उनले जीविकोपार्जनका लागि गर्नुपर्ने कामहरु समेत गर्न सकिरहेका छैनन् । साथै यौ’नाङ्गकै कारण सरीरको तल्लो भागमा कपडा लगाउनसमेत गाह्रो हुने भएकाले हिँडडुल गर्नसमेत उनलाई अप्ठेरो छ । आफ्नो भिमकाय यौ’नाङ्गका कारण जो कोही महिला आफूसँग यौ’नकार्य गर्न डराउने गरेको उनी बताउँछन् ।

स्टिभह्वाइटहर्स्ट : बेलायतको स्ट्रोक अन ट्रेण्ट नामक सहरका बासिन्दा स्टिभ पनि विश्वका सबैभन्दा ठूलो यौ’नांग भएका व्यक्तिमध्ये एक हुन् । ठूलो यौ’नांगकै कारण लगाएको सुरुआत उक्सिँदा उनलाई एकपटक सुपर मार्केटमा सुरुवालभित्र सामान लुकाएको आरो’पसमेत लाग्यो । उनले आफ्नो सुरुवाल नै खोल्नुपरेको थियो । सुरुवालभित्रबाट असामान्य रुपमा उक्सिएको चिज चोरीको सामान नभई उनको आफ्नै यौ’नाङ्ग भएको थाहा पाएपछि सुपरमार्केटका कर्मचारीको सातो गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!