सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झु’ण्डिएर आ’त्मह त्या गरिन् ।उनकोलाइ आ’त्माह त्या दु’रुत्साहन भएको भन्दै परिवारले किटानी जा’हेरी दिएपछि घ’टनाको भित्री पाटो बाहिर आएको छ । मृ’तककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आ’त्माह त्या दु’रुत्साहन गरेको आ रोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा लिईसकेको छ । विराटनगर–३ मा कोठा भाडामा लिएर बस्दै आएकी उनी सौर्य बचत तथा ऋण सहकारी संस्था प्रा.लि.मा काम गर्दै महेन्द्र मोरङमा अध्ययनरत थिइन् । त्यसैबेला बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टुङ्गो लागेको थियो । तीनवर्षदेखि उनी मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बारम्बार आग्रह गरिन् ।दुवैजना महेन्द्र मोरङ क्याम्पस विराटनगर नै पढ्थे । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् ।त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालिन् र सोमबार फुलमाला र असार १४ गते विवाह ब’न्धनमा बाँधिने निर्णयमा दुवै परिवार पुग्यो । त्यसपछि, पूर्वप्रेमीले यो विषय थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु बाँड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुग्यो । इन्गेजमेन्टको अघिल्लो दिनसम्म आउँदा श्वेतामाथि पनि सबिनको असंख्यक द’वाव परिसकेको मृ’तकका परिवारले बताएका छन् । श्वेताले यूएईमा काम गर्दै गरेकी आफ्नी दिदीलाई समेत जानकारी गराएकी थिइन् । तर, दिदीले केहि हुँदैन, चुप लागेर विवाहको तयारीमा जु’ट्न भनेकी थिइन् । तर, श्वेताले म्या’सेजमा भनिन्–मेरो जीवनमा के आइलाग्यो, म’र्छु क्यारे !विवाह तय गरेको दोस्रो केटाले समेत श्वेतालाई भनेका थिए–तिम्रो पहिलो प्रेमीसँग यतिधेरै माया साटिईसकेको रहेछ, अब विवाह नगरौं ! त्यसले श्वेतालाई आ’त्माह’त्या गर्नुपर्ने निर्णयमा पु’ग्नु बाहेक विकल्प रहेन । कारण सबिन बनेपछि उनले आईतबार साँझ ६ बजे अन्तिम बाटो रो’ज्न बा’ध्य भईन् ।मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले परिवारले दिइएको जा’हेरीका आधारमा आ’रोपित पराजुलीलाई निय न्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रहरीले घ’टनामा बहुपक्षीय अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ । मृ’तक श्वेताकी बहिनी सरीता पोखरेलले दिइएको जा हेरीमा सबिनसँगको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमाा बाँ’धिन नसकेपछि दोस्रो विवाह तय र त्यसपछि पुनः सबिनले दिइएको द’वावको विषयमा उल्लेख गरेकी छिन् । इसिधाकुराले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!