मंगलबार, आषाढ ०९, २०७७ || 579  पटक पढिएको

सिराहा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । सिराहा जिल्लाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पुष्टि भएको हो ।
पिसिआर परीक्षणकोे रिपोर्टमा पाँच जना कर्मचारी र स्वास्थ्यकर्मीसहित छन् । १३ देखि ८० वर्ष उमेर समूहका चार जना महिला र १९ जना पुरुष कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!