सोमबार, आषाढ ०८, २०७७ || 678  पटक पढिएको

वैज्ञानिकहरुले दुषित पानीमा कोरोना भाइरसको जैविक पद्धार्थ भेटेका छन् । भारतीय वैज्ञानिकहरुले अध्ययनबाट यस्तो तथ्य पत्ता लगाएका हुन् ।

भारतको आइआइटी गान्धीनगरका वैज्ञानिकहरुले अहमदाबादको दुषित पानीमा भारतको जिन भेटेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

दुषित पानीमा कोरोना भाइरसको जैविक पद्धार्थको निगरानी भइरहँदा भारतको वैज्ञानिकहरुले यस्तो तथ्य खुलाएका हुन् । यसबाट दुषित पानीबाट कोरोना भाइरसको संक्रमण फैलनसक्ने अध्ययनको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!