रंगेली नगरपालिका मा ८ जनामा कोरोना संक्रमण देखिएको छ। कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली बाट आएका थिए ।

जेठ ३ आइपुगेका थिए । उनिहरु काे ४ गते स्वप परिक्षण गरिएको थियोे । साेमबार रिपोर्ट अाएकाे स्वास्थ्य शाखा का प्रमुख भुपेन्द्र मंन्डल ले बताए । संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए । ४ गते स्वाब संकलन गरी पठाएकोमा साेमबार पोजेटिभ रिपोर्ट आएको उनलेे बताए । उनीहरु मध्ये बडा नम्बर ८ का ७ जना र ५ नम्बर काे १जना रहेको स्वास्थ्य शाखा का प्रमुख मंन्डल ले बताए । केही सता अगाडि समेत दुई जना फेला परेका थिए उनी हरु दुई जना निकाे भएर घर समेत फर्किएको मंन्डलले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!