माेरङ काे सुनवर्सि नगरपालिका धनपालथान गाउपालिका मा बसाेवास गर्ने अति बिपन्न घरपरिवार लाई राहत सहयोग गरेको छ । अारएमडिसि लघुबित्ति संस्था इटहरीका प्रमुख गोविन्द पौडेल का अनुसार अाफु हरुले गरिव तथा बिपन्न परिवार हरु लाई सधैं जसाे सहयोग गर्दे अाईरहेकाे समेत बताए । उक्त संस्थाले सामाजिक संस्था देखि गाउँ घरमा हातमुख जाेडन समेत समस्य परेका परिवार हरुलाई हरेक प्रकारले सहयोग गर्दे जाने संस्थाका बरिष्ठ सहायक दिनेश सिरुवालले बताए ।

साेहि क्रममा बिहीबार एक कार्यक्रम काे अायाेजना गर्दे अतिविपन्न घरपरिवार काे अार्थिक अवस्था हेरेर राहत बितरण गरेको छ । उक्त संस्थाले एक परिवार बराबर १० केजि चामल ,दुई केजि दाल , एक केजी नुन , एक लिटर तेल , नुहाउने सावुन तथा माक्स समेत बितरण गरेको हाे । सदभाब बचत तथा ऋण सहकारी संस्था को पहलमा उक्त राहत बितरण गरिएको संस्था काा अध्यक्ष कमलेश्वार ठाकुरले बताए । उक्त संस्थाले ८० घरपरिवार लाई राहत उपलब्ध गराएकाे हाे । क्वारेन्टाइन तथा अतिविपन्न परिवारलाई खाध्नय सामाग्री सहित एक लाख रुपैयाँ बराबरको जिन्सि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!