खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव नेपाल आइपुगेको छ । लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव उडान शुरु भए लगतै ल्याउने क्रम जारी रहेको छ ।

आज (शुक्रवार) बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा नेपालीको शव ल्याइएको थियो। कुवेतबाट जजिरा एयरले २ वटा शव र दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!