शुक्रबार, आषाढ ०५, २०७७ || 725  पटक पढिएको

नरहा गाउँपालिका वडा नं. २ पानवरीमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । स्थानीय रामजुलुम यादवकी १४ वर्षिय छोरी सम्झना कुमारीको पानी तान्ने मोटरमा करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटरमा करेन्ट लागेर सख्त घाइते भएकी सम्झनाको उपचार गराउन लानेक्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी (डिएसपी) विनोद घिमिरेले जानकारी दिनुभयो । किशोरीको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!