बिहिबार, आषाढ ०४, २०७७ || 1062  पटक पढिएको

चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौ न प्रतिकको रुपमा प्रसिद्ध मर्लिन मुनरो । उनको जन्म १ जुन सन् १९२६ मा र मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो । उनी अमेरिकी चर्चित अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनले १९५० देखि १९६० को दशकको शुरुवातसम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौ न प्रतिकको रुपमा प्रसिद्ध भईन । हामीले मर्लिन मुनरोका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौं । जुन सबैक लागि जीवन उपयोगी बन्न सक्छ ।

– तपाईंलाई कसले भन्यो रात मात्र सुत्नको लागि हो भनेर ?
– तपाईं धेरैमा दोहोरो चरित्र बनाउनुहुन्छ भने थोरैमा एउटा चरित्रमा राम्रो बनाउनुहोस् ।
– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चीज भनेको म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।
– आकाश अन्तिम सीमा होइन, त्यो त केवल तपाईंको सोचाई मात्र हो ।

– यदि तपाईंले एउटी युवतीलाई फ-काउन सक्नुभयो भने तपाईंले जे भन्यो उनले त्यहि मान्छिन् ।
– खुसी नभए पी डादायी जीवन जिउनुपर्छ । त्यसैले खुसी संसारकै सबैभन्दा उत्कृष्ट चीज हो ।

– मैले पाप गर्छु तर म दान-व होइन ।
– मेरा साथीहरु धेरै छन् तर यसको मतलव म शान्तिदूत होइन ।
– तपाईं थाक्दैमा नरोकिनुस्, जुन बेला पुरै काम फत्ते गर्नुहुन्छ अनि मात्र रोकिनुस् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!