खबर ठुलो छ

तमिलनाडुमा एक न्युज च्यानलमा ११ वर्षका श्रीराम नुजम नामका नेत्रहिन बालकले समाचार पढ्छन् । उनले २२ मिनेट सम्म ब्रेल लिपिको सहयोगले च्यानलमा प्रतक्ष्य समाचार पढ्छन् ।

रामा नुजामले भर्खरै मात्र नेपाल र श्रीलंका सम्बन्धि समाचार पढेका हुन् । च्यानलका चेयरमेनले रामानुजमको समाचार पढ्ने उद्देश्य मानिसहरुलाई आँखा दान प्रति जागरुक बनाउने भएको बताएका छन् । उनी धेरै प्रतिभावान भएको पनि जानकारी दिए ।

रामानुजम गाउँको एक सरकारी विद्यालयमा अध्ययन गरेका हुन् । टिभीमा समाचार वाचन गर्नुभन्दा पहिला उनले ६ पटक अध्ययन गरेर मात्र बस्छन् ।

बिहिबार, आषाढ ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया