बिहिबार, आषाढ ०४, २०७७ || 988  पटक पढिएको

सुनसरीको बराहक्षेत्र नगरपालिका(३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढे ५ बजेको समयमा बराहक्षेत्र नगरपालिका(८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर घाईते भएका मेहेताको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!