बुधबार, आषाढ ०३, २०७७ || 1669  पटक पढिएको

याै’न क्षमता बढाउने चाहाना हरेकलाइ हुन्छ । तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनाै । अाज हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछाै । यी घरमै पाइने चिजहरू नियमित खाँदा याै’न क्ष’मतामा बृद्धि हुने अनुसन्धानबाट पनि देखिएको छ ।

यौ’न क्ष’मता बढाउने ११ खानेकुरा
खरबुजा
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र पार्छ । यौ’नांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भि’याग्रा लिने गरिन्छ ।

अदुवा
अदुवा खानाले यौ’नांगसहित शरीरका सबै भागमा रक्त’सञ्चार तीव्र हुन्छ । से’क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

एभोकाडो
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से’क्स हा’र्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइरा’इड ग्र’न्थिलाई स्वस्थ राख्छ । थाइ’राइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए’सिड पनि प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।

तुलसी
तुलसीको पाउडर अथवा तेल शरीरमा द’ल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ’न हा’र्मोनको उत्सर्जन बढ्छ ।
लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ’नांगमा र’क्तसञ्चार तीव्र गराउँछ । राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुनको प्रयोग नियमित गर्नुपर्छ ।

बदाम
बदाममा फ्याटी एसि’ड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ’न हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ’नांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
कुरिलो
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ’नका क्र’ममा चर’मोत्कर्षमा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा से’क्स’ हा’र्मोन बढाउने गर्छन् ।
अण्डा
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हा’र्मोनसहित समग्र हा’र्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हा’र्मोन बढाउने गर्छ ।

रातो खुर्सानी
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट र’क्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ’न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।
फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसि’ड र जिंक पाइन्छन् । यसले हा’र्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!