कहिले ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ’ भन्छिन् त कहिले पाका पुरुषसँगको संगत मनपर्छ

नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो– स्मिता थापा । यौ नका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा रहन्छिन् । चर्चामा आउन उनी विभिन्न फण्डा अपनाउन पनि पछि पर्दिनन् ।

कहिले ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ’ भन्छिन् त कहिले पाका पुरुषसँगको संगत मनपर्छ भन्ने अभिव्यक्ति दिन्छिन् । त्यतिमात्र नभएर आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइ ल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले पाका पुरुषहरु अनुभवी हुने र पाका मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंकापनि नगर्ने हुँदा अत्यधिक मनपर्ने बताएकी थिइन ।

केहि पहिला बिदा मनाउन माल्दिभ्स पुग्दा माल्दिभ्सको सामुद्रिक तट र समुद्रमा उनले निकै म स्ती गरिरहेका तस्वीरहरु सार्वजनिक भए। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरुमा उनी निकै ह ट र बो ल्ड देखिएकी छिन् । उनका ति तस्बिरले लामो समयुसम्म चर्चन पाए ।

पछिल्लो समयपनि उनि सामजिक संजालमा निकै सक्रिय छिन् । उनले बिभिन्न ह’ट तस्बिर शेयर गरिरहन्छिन् । उनले शेयर गर्ने तस्बिरमा प्राय ‘बियर वाइन र ह्वीस्की’ छुट्दैन ।

उनका सार्वजनिक केहि बो’ल्ड तस्बिर हेराैँ –

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!