बुधबार, आषाढ ०३, २०७७ || 608  पटक पढिएको

भारतका चर्चित अभिनेता सलमान खानले लद्दाखको गलवान भ्यालीमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर नजाने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बलिउडका भाईजान खानले वीर गति प्राप्त गर्ने सैनिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफू यो शोकको घडीमा उनीहरुको परिवारसँगै रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!