मंगलबार, आषाढ ०२, २०७७ || 2676  पटक पढिएको

गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बो-ल्ड रुपमा प्रस्तुत भएपछि निकै चर्चा चुलियो ।

आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी छिन् । ५० भन्दा बढी कमर्शियल विज्ञापन समेत उनले गरिसकेकी छिन् । यति मात्र होइन आरतीको आफ्नै महिला फुटबल टिम पनि छ ।

एकता कपूरको रागिनी एमएमएस सँगसँगै आतरीले ४ वटा वेब सिरिजमा काम गरिरहेकी छिन् । वेब सिरिज नयाँ कलाकारको निम्ति ठूलो अवसर बन्ने गरेको छ । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन्

२०११ मा रागिनी एमएमएसको पहलिो भाग रिलिज भयो । जहाँ राजकुमार राव देखिएका थिए । दोस्रो भाग रागिनी एमएमएस २ मा सनी लियोनीको अभिनय रहेको थियो । तेस्रो भागमा टिभी एक्ट्रेस करिश्मा शर्माले अभिनय गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनले बो’ल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । आरतीका बो’ल्ड तस्विरहरुः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!