मंगलबार, आषाढ ०२, २०७७ || 677  पटक पढिएको

नायिका करिश्मा मानन्धर अब युट्युबतिर लागेकी छिन् । करिश्माले प्रविधिको उपयोग गर्दै आफ्ना व्यक्तिगत कुरा राख्न युट्युब च्यानल सुरु गरेकी हुन् । विभिन्न माध्यबबाट आफ्ना दर्शकसँग नजिक भएतापनि अझ नजिक हुन आफ्नो प्राइवेट च्यानल खोलेको बताएकी छिन् । अन्य कलाकार टिकटकमा व्यस्त भएको बेला उनी भने व्यवसायिक बन्न खोज्दैछिन् ।

लामो समयदेखि सबै क्षेत्रमा लकडाउनको कारण आर्थिक संकट झेलिरहेको समयमा करिश्माले आर्थिक रुपमा सबल हुने नयाँ तरीका अपनाएकी हुन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!