खबर ठुलो छ

नायिका करिश्मा मानन्धर अब युट्युबतिर लागेकी छिन् । करिश्माले प्रविधिको उपयोग गर्दै आफ्ना व्यक्तिगत कुरा राख्न युट्युब च्यानल सुरु गरेकी हुन् । विभिन्न माध्यबबाट आफ्ना दर्शकसँग नजिक भएतापनि अझ नजिक हुन आफ्नो प्राइवेट च्यानल खोलेको बताएकी छिन् । अन्य कलाकार टिकटकमा व्यस्त भएको बेला उनी भने व्यवसायिक बन्न खोज्दैछिन् ।

लामो समयदेखि सबै क्षेत्रमा लकडाउनको कारण आर्थिक संकट झेलिरहेको समयमा करिश्माले आर्थिक रुपमा सबल हुने नयाँ तरीका अपनाएकी हुन्

मंगलबार, आषाढ ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया