सुनबर्शी नगरपालिकामा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए! यो संगै सुनबर्शिमा कोरोना संक्रमितको संख्या २८पुग्यो। आज थपिएको २१ जनामा १८ पुरुष तथा ३ महिला छन् ।हिपमत डटकमसंग कुरा गर्दै सुनबर्शी सवास्थ्य साखाका प्रमुख किशोर मण्डलले सम्पुर्ण नगरबासिहरुलाई सचेत रहन समेत आग्रह गर्नु भएको छ। आज थपिएको संक्रमित सुनबर्शी नगरपालिका वडा न -८ स्थित एकै क्वारेन्टाइनमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!